Published On: August 12, 2024
कोटेसन आह्वान सम्बन्धी सूचना
पहिलो पटक प्रकाशित मिति : २०८१/०४/२३
प्रस्तुत विषय सम्बन्धमा यस फारुला वहुमुखी क्याम्पस फारुलाचौरका लागि विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरवाट चालु आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उपकरण खरिद अनुदानतर्फ रु ६,००,००० (अक्षरुपी छ लाख मात्र) वजेट अनुदान स्वरुप विनियोजन भएकोले उक्त रकमवाट तपसिलका सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले आवश्यक प्रक्रियासहित आपूर्तिकर्ताहरुले नेपाल सरकारको इजाजत प्राप्त कम्पनी तथा फर्महरुले आफ्नो लैटरप्याडमा सामानको मुल्य विवरण खुलाएर सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र गोप्य शिलवन्दी दरभाउ पत्र पेश गर्नहुन सरोकारवाला सबैमा यो सुचना प्रकाशित गरिएको छ । साथै यो सुचना क्याम्पसको Facebook Page मा प्रकाशित गरिएको छ।